चितवन विशेष
चितवन-२ को मतगणना प्रदर्शनी केन्द्रमा
०

चितवन, वैशाख १०-
चितवनको-२ को मतगणना भरतपुर-१० स्थित प्रदर्शनी केन्द्रमा हुने छ। मतगणना हुने ठाउँमा फलामे तारबार गरिएको हो। साँझ ५ बजे मतदान सकिएपछि मतपत्र संकलन गरेर आजै रातिबाट मतगणना सुरू हुने छ ।
त्यस्तै आज चितवन-२, बारा-२, र तनहुँ-१ मा गरी देशका ३ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























