देश/प्रदेश

दैनिक ९ टन फोहोर निस्कने राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर आजपनि उठेन

Banner

काठमाडौं, चैत २९

आजपनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठेको छैन। तीन दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशन अनुसार भिआइपी एरियाको फोहोर नउठेको हो ।

‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले भने, ‘त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएर राखेता पनि सिंहदरबारबाट बाहिर भने निकालेका छैनौं।’

काठमाडौंको भिआइपी एरियाबाट दैनिक ९ टन फोहोर उठ्ने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>