इच्छकामना

चितवन २ मा एमाले उम्मेदवार न्यौपानेको घरदैलो, घरघरमा पुगेर मतदाता भेट्दै

Banner

चितवन,चैत २५-

चितवन क्षेत्र नम्वर २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदातासँगको भेटलाई तीव्रता दिएका छन् । उनले आज शनिवार इच्छाकामना गाँउपालिकाको विभिन्न क्षेत्रमा पुगेर मतदातासंग भेट गर्दै भोट मागेका हुन् । उनले इच्छाकामना गाँउपालिकाको राजमार्ग क्षेत्रका मतदातासंग भेटेर आफुलाई विजयी गराउन अनुरोध गरेका छन् । तस्विरहरुः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>