फुटबल

ए डिभिजन लिगः आज दुई खेल

Banner

काठमाडौँ, चैत २३–

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट सुरु हुनेछन् ।

एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>