चितवन विशेष

चितवन २ मा २४ जनाको उमेदवारी (उमेदवारको नामावलीसहित)

Banner

चितवन, चैत २१–

चितवन–२ मा वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र हिसाबले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

उमेदवारहरुको नामावली (दर्ता नम्बरअनुसार)

१. रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
२. जनकराज शर्मा (राष्ट्रिय जनमोर्चा)
३. मोजराज बगाले (स्वतन्त्र)
४. सुवास परियार (स्वतन्त्र)
५. ज्ञानेन्द्र प्रजा (नेपाल मजदुर किसान पार्टी)
६. सुदर्शन कँडेल (स्वतन्त्र)
७. टेकबहादुर तामाङ (मंगोल नेशनल अर्गनाइजेशन)
८. योगलाल श्रेष्ठ (राष्ट्रिय नागरिक पार्टी)
९. राजेश अधिकारी (नागरिक उन्मुक्ति पार्टी)
१०. ताराप्रसाद पौडेल (स्वतन्त्र)
११. महानन्द जैशी (राष्ट्रिय जनमुक्ति पार्टी)
१२. भाष्कर चन्द्र न्यौपाने (स्वतन्त्र)
१३. सन्तोष थापा (स्वतन्त्र)
१४. प्रेमबहादुर खड्का (जय जन्मभूमि पार्टी नेपाल)
१५. विक्रम श्रेष्ठ (स्वतन्त्र)
१६. जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस)
१७. सुमन श्रेष्ठ (स्वतन्त्र)
१८. रामप्रसाद न्यौपाने (नेकपा एमाले)
१९. छत्र कुमार पाख्रिन (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल)
२०. जीवलाल पुरी (राष्ट्रिय प्रजातन्त्र पार्टी)
२१. लक्ष्मी माया कोइराला बुढाथोकी (स्वतन्त्र)
२२. अम्बिका भट्ट (स्वतन्त्र)
२३. रामकृष्ण ओझा (स्वतन्त्र)
२४. चक्रपानी न्यौपाने (स्वतन्त्र)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>