खेलकुद
प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले लाओसलाई हरायो
०

काठमाडौं, चैत ८-
प्रधानमन्त्री थ्री नेसन्स कपमानेपालले लाओसलाई हरायो
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले जित हासिल गरेको छ।दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो।
खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे। ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका थिए।नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरू हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>