इच्छकामना

चितवनको इच्छाकामनामा लोडर पल्टिदा सहचालकको मृत्यु

Banner

चितवन,चैत ३-

चितवनमा लोडर पल्टिदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाह्रेचोक-शक्तिखोर सडक खन्दै गरेको अवस्थामा साङछी आदर्श कन्सटक्सनको प्रदेश ३-०१-००३ क ५३६५ नम्बरको लोडर पल्टदा इच्छाकामना गाउँपालिका-६ चण्डी भञ्ज्याङ बस्ने ४२ वर्षिय नवीन गुरुङको मृत्यु भएको हो । लोडर सडकबाट २० मिटर तल खसेको र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>