चितवन विशेष

नेपाल दरै उत्थान समाज चितवनको अध्यक्षमा रेशम दरै

Banner

आईतबार, फागुन २९-

नेपाल दरै उत्थान समाज चितवनको सातौ जिल्ला अधिवेशनले रेशम दराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

खड्गौलीका रेशम दरै अध्यक्षमा, मंगलपुरका मंगलराज दरै उपाध्यक्षमा, नौरङ्गेका बाबुराम दरै सचिवमा, उज्वलनगरका सुजता दरै कोषाध्यक्षमा, पिद्रहनीका अनिल दरै सह सचिवमा, सदस्यहरुमा जयमंगलाका सम्झना दरै, पदमपुरका अप्पसरा दरै, नौरङ्गेका गुञ्ज बहादुर दरै, डाडा गाउँका प्रेम लाल दरै,उन्नानटोलका हरि शरण दरै, माडीका राजकुमार दरै चयन हुनु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>