राजनीति

आफ्नो सवारीमा साइरन नबजाउन नवनिर्वाचित राष्ट्रपतिको आग्रह

Banner

काठमाडौं,फागुन २५-

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका थिए । नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने उनको सचिवालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>