निर्वाचन

राष्ट्रपति निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

Banner

काठमाडौँ, फागुन २५-

संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेका थिए । एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् । समाचार तयार पर्दासम्म ४२९ जनाले मतदान गरिसकेका छन् ।

मतदानको समय ३ बजेसम्म तोकिएको छ । मतदानको परिणाम पनि आज नै घोषणा गरिनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>