राजनीति

बालेन शाहले भनेः मलाई राजीनामा गराउन लाग्दैछन्, यो देश कहिले पनि बन्दैन

०
Banner

काठमाडौँ, फागुन १३–

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन लगाउन कतिपय लागि परेको बताएका छन् ।

आज दिउँसो फेसबुक स्टाटस लेख्दै बालेनले मेयर पदबाट राजीनामा गराउन लागि परेको बताएका हुन् । उनले यही अवस्थामा देश कहिले पनि नबन्ने समेत बताए । उनले स्टाटसमा लेखेका छन्–‘मेयर पोजिशनबाट मलाई राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन ।’

उनले यसको अलवा अरु थप उल्लेख गरेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>