राजनीति

बालेन शाहले भनेः मलाई राजीनामा गराउन लाग्दैछन्, यो देश कहिले पनि बन्दैन

Banner

काठमाडौँ, फागुन १३–

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन लगाउन कतिपय लागि परेको बताएका छन् ।

आज दिउँसो फेसबुक स्टाटस लेख्दै बालेनले मेयर पदबाट राजीनामा गराउन लागि परेको बताएका हुन् । उनले यही अवस्थामा देश कहिले पनि नबन्ने समेत बताए । उनले स्टाटसमा लेखेका छन्–‘मेयर पोजिशनबाट मलाई राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन ।’

उनले यसको अलवा अरु थप उल्लेख गरेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>