राजनीति

मनोनयपत्र दर्ताका लागि ओली र राष्ट्रपति उम्मेदवार नेम्वाङ पुगे निर्वाचन अधिकृतको कार्यालय

Banner

काठमाडौं, फागुन १३-

राष्ट्रपति निर्वाचनका लागि मनोनयपत्र दर्ताका लागि नेकपा एमालेका उम्मेदवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङलगायत पुगेका हुन्।

यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>