राजनीति
एमालेले गर्यो तत्काल सरकारबाट नबाहिरिने निर्णय
०

काठमाडौं,फागुन १३-
नेकपा एमालेले तत्काल सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।
सकारबाट तत्काल नबाहिरिने नेता पद्मा अर्यालले बताइन् । उनले भने,‘हामी पुस १० को सहमति कार्यान्वयन गर्छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























