राजनीति
राष्ट्रपतिमा कांग्रेसका पौडेललाई समर्थन गर्ने भएपछि एमाले सचिवालय बैठक सुरू
०

काठमाडौं, फागुन १३-
नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सचिवालयको बैठक सुरू भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने भएसँगै उक्त पार्टीको बैठक सुरू भएको हो। ८ दलले पौडेललाई समर्थन गर्दैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























