राजनीति

पिँजडा अन्ततः भत्कियो विश्वप्रकाश शर्मा

Banner

काठमाडौं, फागुन १२-

बालुवाटारमा बसेको सत्ता तथा प्रतिपक्षी ८ दलहरूको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पिँजडा भत्किएको बताएका छन्। आज साँझ बालुवाटारमा राष्ट्रपति कसलाई दिने भन्ने टुंगो लगाउन बालुवाटारमा बैठक बसेको थियो।

महामन्त्री शर्माले वर्तमान सत्ता गठबन्धनलाई पिँजडाको संज्ञा दिँदै राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय भनी ट्वीट गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>