राजनीति

राष्ट्रपति भण्डारी र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

Banner

पोखरा, फागुन १०-

राष्ट्रपति विद्यादेवी र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ । पोखरा क्षेत्रीय विमानस्थलमा वुधबार मुख्यमन्त्री अधिकारी, राष्ट्रपति भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटघाट भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भेटमा विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजन सुसन घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>