राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै, छलफलमा राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने

Banner

काठमाडौं, फागुन १०-

नेकपा एकीकृत समाजवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको हो।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको बताए । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>