चितवन विशेष

प्रजातन्त्र दिवसको अवसरमा रत्ननगरमा ४१ जनाले गरे खुल्ला रक्तदान

Banner

चितवन, फागुन ५-

चितवनको रत्ननगरमा आज (शुक्रबार) खुल्ला रक्तदान भएको छ । कार्यक्रममा जम्मा ४१ जनाले रक्तदान गरेका छन् । जसमध्ये ३३ जना पुरुष र ८ जना महिला रहेका छन् । रेडक्रस सर्कल, पञ्चकन्या माध्यमीक विद्ययाल र पञ्चकन्या भूतपूव विद्यार्थी समाजको आयोजनामा भएको रक्तदान कार्यक्रमलाई रत्ननगर नगरपालिका १३ का वडाध्यक्ष पाटे बहादुर घिमिरेले उद्घाटन गरेका हो ।

पञ्चकन्या भूतपूव विद्यार्थी समाजको अध्यक्ष सम्झना भटट्का अनुसरा विगतको वर्षमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम स्कुल परिसरमै भएको थियो ।उनी भन्छिन, ‘रेडक्रस सर्कल, पञ्चकन्या माध्यमीक विद्ययाल र पञ्चकन्या भूतपूव विद्यार्थी समाजले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएपनि  पछिल्लो तीन वर्ष कोरोना माहामारीको कारण रक्तदान कार्यक्रम गर्न सकेन । तर, यस वर्ष भने जिल्लामा भएको रगत अभाव न्युनीकरण गर्न हामीले पुनः रक्तदान कार्यक्रम आयोजना गरेका हौ

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>