राजनीति

राजनीतिक मुद्दामा ‘माफी मिनाहा’ भएको आधारमा रिहा हुँदैछन् सांसद चौधरी

Banner

काठमाडौा, फागुन ५-

सरकारले चालचलन र व्यवहारका आधारमा नभई राजनीतिक र आस्थाको बन्दीको हैसियतमा सांसद अरुणकुमार चौधरीको कैद सजाय ‘माफी मिनाहा’ गराउने तयारी गरेको खुलेको छ ।

आगजनीको आरोपमा ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई कारागार प्रशासनमार्फत कैद छुटको साटो ‘माफी मिनाहा’ को प्रक्रियाबाट रिहा गर्न खोजिएको हो ।

राजनीतिक आस्था, विचार र धारणाका कारण थुनामा रहेका र कैद सजाय भोगेकालाई मात्रै ‘माफी मिनाहा’ को प्रक्रियाबाट रिहा गर्नुपर्ने मान्यता छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>