राजनीति

बद्री पंगेनीले छोरी बिहानीलाई अनेरास्ववियु केन्द्रीय सदस्यका पदका लागि दिए शुभकामना

Banner

काठमाडौं, फागुन ४-

गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनी अनेरास्ववियुको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा बिहानीले उम्मेदवारी दिएकी हुन् । गायक बद्रीले विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्दै शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने अठोटसहित अगाडि बढ्न छोरी बिहानीलाई शुभकामना दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>