राजनीति
कांग्रेसले गर्यो मधेश प्रदेशसभा बैठक अवरुद्ध
०

जनकपुरधाम, फागुन ३
संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ ।
संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























