राजनीति
सांसद केसीले प्रधान्यायाधीश चोलेन्द्रशमशेरको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए
०

काठमाडौं,फागुन ३-
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीश चोलेन्द्रशमशेरको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएको छ ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए ।
उनले भने, ‘संविधानको धारा १११ को उपधारा १० मा पहिलो संसदमा भएको कानूनहरू स्वत: निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधिसभामा नियमावलीमा कुनै निश्चित व्ववस्था छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























