राजनीति

बयानका लागि अरुण चौधरीलाई अदालत पुर्‍याइयो

Banner

कैलाली, फागुन ३-

निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली पुर्‍याइएको छ । माघ १९ गते बाँकेबाट पक्राउ परेका उनलाई आज बयानका लागि अदालत लगिएको हो ।

कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>