राजनीति

नेता खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगे

Banner

धनगढी, फागुन २-

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।

हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ।
पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>