राजनीति

रास्वपाको केन्द्रीय सदस्यमा ज्वाला संग्रौला र रमेश प्रसाईसहित १६ जना थपिए (सूचीसहित)

०
Banner

काठमाडौं, फागुन २–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।

रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वपा सह–महामन्त्री कविन्द्र बर्लाकोटीले बताए ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्वाला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्राीन्तशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>