राजनीति

खेल्नु अगाडि डर लागेपनि जिपलाइन उडान रोमान्चक भएको नारायणकाजीको प्रतिक्रिया

Banner

काठमाडौं, फागुन १-

उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदी माथि रहेको ुरिभर फन जिपलाइनु मा जिपलाइन गरेका छन्।

पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज श्रेष्ठले जिपलाइन गरेका हुन्। खेल्नु अगाडि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमान्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>