राजनीति
भीआईपी प्रोटोकल पालना नगरेको आरोपलाई खण्डन गर्दै मैले सुधार गर्ने प्रयास गरेः डा. तोसिमा
०

काठमाडौं, फागुन १-
निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले भीआईपी प्रोटोकल सुधार गर्न आफूले प्रयास गरेको बताएकी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीको सवारीको दिन वीर अस्पतालका चिकित्सक कुटिएपछि डा. कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश मार्फत भीआईपी रभीभीआईपी प्रोटोकल सुधार गर्न आवश्यक रहेको बताएकी थिइन् ।
उनको उक्त सुझावमा अधिकांशले आफू पदमा हुँदा भीआईपी प्रोटोकल पालना नगरेको आरोप लगाएका थिए । सोही आरोपलाई खण्डन गर्दै आफूले भीआईपी प्रोटोकल पालना गर्न प्रयास थालेको बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























