देश/प्रदेश

मलाई माओवादीले ‘युज एण्ड थ्रो’ गर्‍यो र सापट पैसा माग्न जाँदा राजीनामा दिन बाध्य बनायोः पूर्वमन्त्री विमला वली

Banner

दाङ, फागुन १-

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टीबाट राजीनामा दिएकी छिन् । माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष माघ २४ मा राजीनामा पत्र बुझाएर उनले माओवादी त्यागेको घोषणा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘झमैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।’ वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>