राजनीति

रवि लामिछानेको मुद्दामा आज फैसला आउने सम्भावना कम

Banner

काठमाडौं, माघ १३-

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ। सुनुवाइपछि अहिले संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका छन्।

सर्वोच्च स्रोतका अनुसार इजलासले आजै फैसला सुनाउने सम्भावना छ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरूद्ध परेको रिटमा अन्तिम सुनुवाइ गरेको हो।

आज लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले जवाफी बहस गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>