राजनीति
अग्निप्रसाद सापकोटालाई माओवादीले उपाध्यक्ष बनाउने
०

काठमाडौं,माघ १२-
नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’
समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले माओवादीको स्थायी कमिटी बैठक बस्दैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























