राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

Banner

काठमाडौं, माघ १२-

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>