राजनीति
सरकारसँग विवाद छैन, चाँडो प्रतिपक्षबाट सत्तापक्षको बेञ्चमा जान चाहन्छौंः रन्जिता श्रेष्ठ
०

काठमाडौं, माघ ७-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले छिटो भन्दा छिटो आफनो माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् ।
संसद भवन छिर्नेक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफू सरकारकै पक्षमा रहेपनि माग सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने बताइन् । उनले सरकारले छिटो भन्दा छिटो आफनो माग पूरा गरेर प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहेको बताइन् ।
उनले भनिन्,‘सरकार र हाम्रो विवाद छैन। छिटो भन्दा छिटो हाम्रो माग पूरा होस र छिटो भन्दा छिटो प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहान्छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























