राजनीति
विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउँछु: सभामुख घिमिरे
०

काठमाडौं, माघ ७-
सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उनले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिए । साथसाथै उनले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बाचा गरे हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























