राजनीति

उपसभामुखमा रास्वपाकी इन्दिराको मनोनयन दर्ता

Banner

काठमाडौं, माघ ६-

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् । उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम छिन् । समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>