राजनीति

अझै शेरबहादुर देउवाकै हातमा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल!

Banner

काठमाडौं, पुस १२-

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल वर्तमान प्रधानमन्त्रीको सचिवालयसँग हुनुपर्ने व्यवस्था छ ।

तर, नयाँ प्रधानमन्त्री नियुक्ति भएर कार्यभार सम्हालिसक्दा पनि आधिकारिक ट्वीटर ह्याण्डल पनि पुरानै प्रधानमन्त्रीको हातमा रहेको पाइएको छ । आइतबार प्रधानमन्त्री नियुक्ती भएर सोमबार शपथ लिइ कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्यालयको ट्वीटरको एक्सेस छैन ।

आइतबार प्रधानमन्त्री नियुक्ती भएर सोमबार शपथ लिइ कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री कार्यालयको ट्वीटरको एक्सेस छैन ।

पीएमओ नेपाल (PMO Nepal) नाम रहेको प्रधानमन्त्री कार्यालयको उक्त आधिकारिक ट्वीटर ह्याण्डलमा अहिलेसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको फोटो यथावत् छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>