राजनीति

सरकारमा सहभागिताबारे निर्णय लिन जसपाले बोलायो बैठक

Banner

काठमाडौं, पुस १२-

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी ‘जसपा’ ले सरकारमा जानेरनजानेबारे छलफल गर्न बैठक डाकेको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पुस १८-१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे टुंगो लगाउनेछ । त्यतिबेलासम्म संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंग्याइने बस्नेतले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>