राजनीति
आफूलाई मिर्गौला दिने समीक्षाका बुवालाई श्रद्धाञ्जली दिन अध्यक्ष ओली झापा पुगे
०

काठमाडौं, पुस १२-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापामा हुनेछन् । आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन् ।
श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड ७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन । उनी नातामा ओलीकी भान्जी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























