अन्तर्राष्ट्रिय

श्रीलंकालाई अष्ट्रेलियाले दियो साढे २ करोड डलर सहयोग

Banner

सिड्नी, भदौ ४-

अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोलम्बोलाई अत्यावश्यक खाद्यन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् । श्रीलंकामा अहिले चरम आर्थिक संकट छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>