खेलकुद
सिरी एः रोमाले सेलेर्निटानालाई हरायो
०

काठमाडौं, साउन ३०–
इटालीयन सिरी ए फुटबलमा रोमाले सेलेर्निटानालाई १–० ले पराजित गरेको छ
आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३औं मिनेटमा निर्णायक गोल गरे ।
बाकी समय दुबै टोलीले गोलका अवसर सृजना गरेपनी सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिबलाले डेब्यु गरेपनी गोलबिहिन रहे ।
जित संगै जोसे माउरिन्होको रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ ।
यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १–० अन्तरले पराजित गर्यो । यता, लाजियोले बोलोग्नालाई २–१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३–२ अन्तरले हरायो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























