खेलकुद
बुन्डेसलिगाः बायर्नको लगातार दोस्रो जित
०

काठमाडौं, साउन ३०–
उल्फवर्गलाई २–० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आइतबार राति बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागी जमल मुसिआला र थोमस मुलरले एक/एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























