खेलकुद
इपीएलः चेल्सी र टोटेनहमले अंक बाँडे
०

काठमाडौं, साउन ३०–
चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ ।
लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।
खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए ।
यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























