देश/प्रदेश
नवलपुरमा जीपको ठक्करबाट २६ वर्षीय मगरको मृत्यु
०

चितवन, जेठ १३-
नवलपरासीमा जीपले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट घाइते भएका २६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याएपछि चेकजाँच गर्दा मृत घोषणा गरिएको उनलाई थियो । ठक्करबाटी २६ वर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























