चितवन विशेष

भरतपुर २५ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सापकोटा वडा अध्यक्षमा विजयी

Banner

चितवन, जेठ ९-

भरतपुर महानगरपालिका–२५ को वडा अध्यक्षमा कांग्रेसका स्वतन्त्र उम्मेदवार छविलाल सापकोटा विजयी भएका छन् ।

सापकोटाले एमालेका कमलबहादुर गोदार र माओवादीका विजय कुमार भुजेललाई पराजित गरेका हुन् । सुरुदेखि नै पाँच दलीय गठबन्धनको विरोध गर्दै आएका सापकोटाले कक चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>