Breaking News
गैडाकोटको मेयरमा भारी मतान्तरले काँग्रेसका मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला विजयी
०

गैडाकोट,जेठ ४-
नवलपुरको गैडाकोट नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारी विजयी भएका छन् । उनि २८ सय ४९ मतान्तरले विजयी भएका हुन् । अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गरेभने निकटतम प्रतिद्धन्द्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गरे । यस्तै उपमेयरमा काँग्रेसकी शान्ति कोइराला विजयी भएकी छन् । उनले ७ हजार ४ सय ७४ मत अन्तरले विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत प्राप्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























