राजनीति
गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन,यसको हिसाब मिलान गर्छौः झाँक्री
०
चितवन,बैशाख १२-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कि नेतृ रामकुमारी झाँक्रीले पाँच दलिय गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको टिप्पणी गरेकी छन् । सामाजिक संजाल फेशबुकमा लेख्दै उनले भनेकी छन्,गठबन्धनका दलहरुको विचमा हामीले हार्दिकतापूर्ण बतावरण बनाउन सकेनौं । हाम्रा वार्ता संवादमा केही दम्भ देखियो । यो विचमा गठबन्धनका केही नेताहरुको अभिव्यक्ति सुन्दा लाग्छ यसको हिसाब मिलान गर्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























