कर्णाली

अबको लडाईँ भ्रष्टाचारीविरुद्धः ज्ञानेन्द्र शाही

Banner

जुम्ला, वैशाख ८-

राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन् ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन् ।

उनले भने ,‘ हाम्रो लडाईँ भ्रष्टाचारसँग हुन्छ । राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ । देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ । भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>