राजनीति
चुनाव सार्ने सरकारको षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय
०

काठमाडौं,बैशाख ५-
कपा एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धनले षडयन्त्र गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार राति सम्पन्न भएको केन्द्रीय सचिवालय बैठकमा चुनाव सार्ने षड्यन्त्रको बारेमा छलफल भएको र त्यसको विरोधमा पार्टी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । सरकारको षड्न्त्रविरुद्ध सचेत रहँदै चुनावको तयारीमा जुन एमालेले पार्टीका सबै पंक्तिलाई निर्देशन समेत दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























