राजनीति
एमाले सचिवालय बैठक जारी
०

काठमाडौं, वैशाख ५-
नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























