राजनीति

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथः शंकर पोखरेल

Banner

काठमाडौं,बैशाख २-

नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रष्टिकरण दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विखण्डनलाई छोड्दा सिके राउतलाई,हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक भएको उल्लेख गरेका हुन्। उनले ‘सूर्य चिन्ह अरु दलले स्विकार्नु राम्रो कुरा भएको पनि बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>