इच्छकामना

इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेको उम्मेदवार दानबहादुर गुरुङ

Banner

चितवन,चैत २८-

नेकपा एमालेको इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, त्यसलाई अनुमोदन गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन् । गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि ७ जनाले दावी पेश गरेको सिलवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>